काभा भलिबल च्यालेन्ज कप

काभा अन्तर्राष्ट्रिय महिला भलिबल : फाइनल प्रवेशको लागि नेपालले काजकिस्तानसँग खेल्दै

काठमाडौं । नएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा  नेपालले आज शुक्रबार काजकिस्तानसँग खेल्दैछ । खेल बेलुका ५ बजेपछि दशरथ रंगशालामा हुनेछ । नेपाल काजकिस्तानलाई हराएर फाइनलमा पुग्ने लक्ष्का साथ मैदान उत्रँदैछ ।  तर नेपालको तुलनामा काजकिस्तानलाई निकै बलियो मानिएको छ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved