काभा अन्तर्राष्ट्रिय महिला भलिबल : फाइनल प्रवेशको लागि नेपालले काजकिस्तानसँग खेल्दै

नेपालभ्युज

काभा अन्तर्राष्ट्रिय महिला भलिबल : फाइनल प्रवेशको लागि नेपालले काजकिस्तानसँग खेल्दै

काठमाडौं । नएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा  नेपालले आज शुक्रबार काजकिस्तानसँग खेल्दैछ ।

खेल बेलुका ५ बजेपछि दशरथ रंगशालामा हुनेछ । नेपाल काजकिस्तानलाई हराएर फाइनलमा पुग्ने लक्ष्का साथ मैदान उत्रँदैछ ।  तर नेपालको तुलनामा काजकिस्तानलाई निकै बलियो मानिएको छ ।

नेपाल समूह ए क  उपविजेता र काजकिस्तान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved