काबुलमा बम विस्फोट

अफगानिस्तानमा गृहमन्त्रालय नजिकै बम विष्फोट, दुई जनाको मृत्यु

काबुल। अफगानिस्तानको राजधानी काबुलमा रहेको गृह मन्त्रालयको परिसर नजिक रहेको मस्जिदमा विस्फोट भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सरकारले विस्फोटको कारण भने खुलाएको छैन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved