काठमाडौँको फोहोर

काठमाडौं। काठमाडौंको फोहोर फाल्न भइरहेको अवरोध हटेको छ । सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम सुरु भएपछि स्थानीयले फोहोर फाल्न गरिरहेको अवरोध अन्त्य गरेका हुन् । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि...