जलमग्न पुतलीसडकमा तैरिरहेको फोहोर (हेर्नुहोस् तस्वीर)

नेपालभ्युज

जलमग्न पुतलीसडकमा तैरिरहेको फोहोर (हेर्नुहोस् तस्वीर)

काठमाडौं । मुसलधारे वर्षाका कारण शनिबार साँझपख काठमाडौँको पुतलीसडक जलमग्न भएको छ ।

सडक जलमग्न भएसँगै सवारी साधनको आवतजावतमा अवरोध सिर्जना भएको थियो ।

केही दिनदेखि उठ्न नसकेको फोहोर पानीमा तैरिएको देखिन्थ्यो ।

 

तस्विरहरु – नारायण घिमिरे


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved