काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकमा हिजोको बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ । छलफलबाट परिमार्जनसहित महासमितिको बैठकमा जाने सदस्य कल्याण गुरुङले जानकारी दिए ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved