कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

नेपालभ्युज

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। गत मंसीरमा निर्वाचित केन्द्रीय कार्यसमितिको आज भर्चुअल माध्यमबाट बसेको बैठकले समिति गठन गरेको हो।

६ मिनेट बसेर सकिएको बैठकले १३ पदाधिकारीसहित ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो।

यी हुन् सदस्यहरू

पदाधिकारीबाट

सभापति : शेरबहादुर देउवा

उपसभापति : पूर्णबहादुर खड्का

उपसभापति : धनराज गुरुङ

महामन्त्री : गगन थापा

महामन्त्री : विश्वप्रकाश शर्मा

सहमहामन्त्री : महालक्ष्मी उपाध्याय ुडिनाु

सहमहामन्त्री : जीवन परियार

सहमहामन्त्री : भीष्मराज आङदेम्बे

सहमहामन्त्री : किशोरसिंह राठौर

सहमहामन्त्री :महेन्द्र यादव

सहमहामन्त्री :फरमुल्लाह मन्सुर

सहमहामन्त्री : उमाकान्त चौधरी

सहमहामन्त्री :बद्री पाण्डे

अन्य सदस्यहरू

रामचन्द्र पौडेल,

विमलेन्द्र निधि,

प्रकाशमान सिंह,

डा. शशांक कोइराला,

डा. शेखर कोइराला,

डा. प्रकाशशरण महत,

गोपालमान श्रेष्ठ,

विजयकुमार गच्छदार,

कृष्णप्रसाद सिटौला,

चित्रलेखा यादव,

डा. रामशरण महत,

अर्जुननरसिंह केसी,

सुनिलबहादुर थापा,

बलबहादुर केसी,

बालकुष्ण खाँण,

ज्ञानेन्द्रबहादुर कार्की,

उमा रेग्मी,

रमेश रिजाल,

डा. नारायण खड्का,

जिपछिरिङ लामा,

एनपी साउद,

सुजाता कोइराला,

जीवनबहादुर शाही

आनन्द ढुंगाना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved