कर्णाली प्रदेश अस्पताल

ब्याक टु लाइफले सहयोग गर्‍यो कर्णाली प्रदेश अस्पताललाई

सुर्खेत । सुर्खेतस्थित कर्णालीको प्रदेश अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ब्याक टु लाइफले  स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा  आवश्यक पर्ने १ करोड भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved