कतिपयले रावलले अब खोल्ने पार्टी ‘नेकपा’ नभएर ‘नेखपा (नेपाल खस पार्टी) हुन सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । पार्टीबाट निष्कासनको कारबाहीमा परेलगत्तै ‘राजावादी तत्त्व’सँग हिमचिम बढेको, बढाएको भनेर रावलको आलोचना भइरहेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved