एसईई नतिजा

एसइई नतिजाः बैतडीमा ३ दशमलव ६ माथि जिपिए ल्याउने शून्य

कैलाली। सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो । हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव छभन्दा माथि जिपिए ल्याउने परीक्षार्थीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved