परीक्षा बोर्डले भन्यो- एसईई नतिजा सन्तोषजनक

नेपालभ्युज

परीक्षा बोर्डले भन्यो- एसईई नतिजा सन्तोषजनक

काठमाडौं। बुधबार सार्वजनिक एसईईको नतिजा सन्तोषजनक रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

सदस्यसचिव दुर्गाप्रसाद अर्यालले २०७५ सालको तुलनामा २०७८ को एसईई नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिए।

नतिजा सार्वजनिक गर्न बोर्डको कार्यालय परिसर सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव अर्यालले गत वर्ष ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका जानकारी बताए।

कोभिडका बेला २०७६ र ०७७ मा भने आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved