एलओडी क्लब

पक्राउ परे एलओडीका सञ्चालक राजु सिंह

काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा बिहीबार जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो । प्रहरीका अनुसार एलओडीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved