काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज (आइतबार)देखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि...