महोत्तरीको रामगोपालपुर-२ मा एमाले विजयी

नेपालभ्युज

महोत्तरीको रामगोपालपुर-२ मा एमाले विजयी

काठमाडौं । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा महोत्तरीको रामगोपालपुर- २ मा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेदवार सकिवुल खाँ ६३१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी आइती कुमार यादवले ५३४ मत पाईन् । यस्तै कांग्रेस उम्मेदवार मोहम्मद जनिफ खाँले २८४ मत पाए ।

यसअघि सो वडा माओवादी केन्द्रले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved