एपीएफ-त्रिभुवन आर्मी

राष्ट्रिय महिला भलिबल : एपीएफको लगातार दोस्रो जित

काठमाडौं। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। एपीएफले २५–१७ ले पहिलो सेट जित्न सफल भयो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved