एन्फा चुनाव

एन्फा निर्वाचन : नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति, दुई सदस्यका लागि पुनः मतदान हुने

२१ सदस्यीय कमिटीका लागि अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जना गरी कूल ५० जनाको उम्मेदवारी परेको थियो। यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved