एन्फा

काठमाडौं । नेपली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्डे नियुक्त भएका छन् । नवनियुक्त मुख्य प्रशिक्षकलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । यसअघि राजेन्द्र तामाङले...