काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले भारतविरुद्धको मैत्रीपूर्ण खेलको लागि ४३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
सोमबार राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले प्रारम्भिक टोली घोषणा गरेका हुन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।
प्रारम्भिक टोलीः
अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, अञ्जना राना मगर, अञ्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला विक, विमला चौधरी, चन्द्र भण्डारी, दिपा न्यौपाने, दीपा गुरु शाही, गहिम कुमार, गौतम कुमारी, गीता राणा, हिमा चौधरी, हिरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मञ्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला विक, निशा ठोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रश्मी कुमारी घिसिङ, रेणुका नगरकोटे, सविता राना मगर, सावित्रा भण्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बू, सिर्जना चेम्जोङ, सिर्जना सिंह ठकुरी, सुनीता चौधरी, उषा नाथ ।