एएफसी यू–२० महिला एसियन कप

एएफसी यू–२० महिला : नेपालको लगातार दोस्रो हार

काठमाडौं। एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा बिहीबार भएको खेलमा नेपाल चीनसँग ५-० गोलअन्तरले पराजित भएको हो। चीनको भने यो लगातार दोस्रो जित हो। यसअघि नेपाल म्यानमारसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved