उर्मिला अर्याल

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद छाड्ने भएकी छन् । नयाँ गठबन्धन निर्माण भएर राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएपछि अर्यालले पद छाड्ने घोषणा गरेकी हुन् । नेपालभ्युजसँगको कुराकानीमा उपाध्यक्ष अर्यालले भोली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved