नवनिर्वाचित उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

नेपालभ्युज

नवनिर्वाचित उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
सत्तापक्षाको उम्मेद्वार रहेकी उनलाई नेपाली कांग्रेसले पनि सघाएकाे थियो ।

उपाध्यक्ष अर्यालले मंगलबार शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।

राजनिती शास्त्रकी ज्ञाता अर्याल राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved