उपसभामुख निर्वाचन

उपसभामुखको निर्वाचन माघ ७ गते हुने

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुने भएको छ । सभा सञ्चालन गरिरहेका जेष्ठ सांसद पशुपति शमशेर जबराले बिहीबारको प्रतिनिधिसभा बैठकमा निर्वाचनको मिति घोषणा गरेका हुन् । जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved