काठमाडौं । पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रचेको छ। बुधबार राति भएको फाइनलमा इन्टर मिलानलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको हो। फ्रेन्च लिग वान च्याम्पियन पीएसजीलाई...