आंशिक बदली

शनिबार देशका पहाडी  भू-भागमा आंशिक बदली

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागको मौसम सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved