अल्लु अर्जुन

पुष्पा २ प्रदर्शनको तयारी भइरहँदा अल्लु अर्जुनले भने– ‘पुष्पा ३’ को तयारीमा जुटिसकेका छौँ

काठमाडौं । चर्चित भारतीय अभिनेता अल्लु अर्जुनले आफू अभिनीत फिल्म ‘पुष्पा’को तेस्रो शृङ्खला निर्माण हुने भएको बताएका छन् । सन् २०२१ मा रिलिज भएर ब्लकबस्टर भएको पुष्पाको दोस्रो भाग रिलिज हुन केही महिना बाँकी रहँदा अभिनेताले तेस्रो सिक्वेल आउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved