काठमाडौं । कलाकार अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि हलहरुमा लाग्दैछ । फिल्मको प्रिमियर हेरेपछि निर्देशक निश्चल बस्नेतले केसीको तारिफ गरेका छन् । उनले सो फिल्ममा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् बस्नेतले...