अनमोल केसीलाई थुनामा राख्न म्याद थपिँदै

नेपालभ्युज

अनमोल केसीलाई थुनामा राख्न म्याद थपिँदै

काठमाडौं । कलाकार अनमोल केसीलाई प्रहरीले म्याद थप गर्न सरकारी वकिल कार्यालय लगेको छ ।

टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

प्रहरीले केसीलाई ठगी आरोपमा शुक्रबार पक्राउ गरेको थियो ।

केसीको स्वास्थ्यमा अचानक समस्या आएको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो ।

एड्भान्स लिएर पनि काम नगरेपछि ‘‘रावायण’ फिल्मकी निर्माता सुप्रिया कटुवालले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved