ठगी आरोपमा कलाकार अनमोल केसी पक्राउ

नेपाल भ्युज

ठगी आरोपमा कलाकार अनमोल केसी पक्राउ

काठमाडौं । अनमोल केसी पक्राउ परेका छन् । उनी ठगी आरोपमा पक्राउ परेका हुन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले भक्तपुर र काभ्रेको सीमाना साँगाबाट नियन्त्रणमा लिएको हो ।

‘रामायण’ नामक चलचित्रका लागि रकम लिएर काम नगरेपछि उनीविरुद्ध ठगी मुद्दा परेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved