काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा आज भने एकै दिन ४४ अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेर २५०८ दशमलव ८६...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved