सगरमाथा

सगरमाथाको अवलोकनमा ब्रायन लारा

काठमाडौं । नेपाल भ्रमणमा रहेका वेस्ट इन्डिज क्रिकेट टोलीका ’महान्’ क्रिकेटर ब्रायन लारा सोलुखुम्बुस्थित सगरमाथा आधार शिविर (एभरेस्ट बेसक्याम्प) पुगेका छन् । उनी सोमबार त्यहाँ पुगेको तस्वीर नेपाल प्रिमियर लिग (एनपीएल)को फेसबूक पेजमा सार्वजनिक भएको छ । लाराले आधार...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved