बैंक

बैंकका कर्मचारीले साढे ९ अर्ब बोनस पाउँदै, कुन बैंकले कति दिन्छ ? 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बर्सेनि बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस बापत छुट्याउने गरेका छन् । जसनुरुप बैंकहरुले आफ्ना कर्मचारीको लागि अर्बौँ बोनस छुट्याएका हुन्छन् । गत वर्ष २० वाणिज्य बैंकहरुले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved