ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैनः मन्त्री महत

नेपालभ्युज

ऋण नतिर्नेहरुलाई राज्यले छोड्दैनः मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरुलाई राज्यले नछोड्ने बताएका छन् ।

मंगलवार उनले अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरुसँगको छलफलपछि यस्तो बताएका हुन् । उनले ऋण लिएर ऋण नतिर्नेहरुको सुनुवाई राज्यबाट नहुने बताए।

उनले अफ्ठ्यारोमा परेकाहरुलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए । उनले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पीर मर्कामा सरकार प्रतिवद्ध रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved