बंगलादेश

ढाका । बंगलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ । बंगलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले एक सूचना जारी गर्दै रैथाने प्रजातिका माछाका लागि ठूलो खतरा मानिएको ‘सकरमाउथ क्याटफिस’ आयातमाथि प्रतिबन्ध...