पहिचान

जनगणनामा पहिचान र वास्तविकता मोडिने चिन्ता

काठमाडौं। १२औं राष्ट्रिय जनगणना आज (२५ कात्तिक) बिहीबारदेखि शुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो जनगणना हो। ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित गणना शुरु हुँदै गर्दा कतिपय जातिले भने आफ्नो पहिचान र वास्तविक विवरण तोडमोड हुने चिन्ता...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved