दीपिका पादुकोण

बेबीमुन मनाउन लन्डन गए रणवीर-दीपिका

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंह बेबीमुन मनाउन लन्डन प्रस्थान गरेका छन् । उनीहरू दुवै जना बिहीबार बिहान मुम्बई एयरपोर्टमा कालो पहिरनमा थिए । ६ महिनाकी गर्भवती दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो बच्चा जन्म दिनेछिन् । भारतीय सञ्चारमाध्यमका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved