अस्पताल भर्ना भइन् अभिनेत्री दीपिका पादुकोण

नेपालभ्युज

अस्पताल भर्ना भइन् अभिनेत्री दीपिका पादुकोण

काठमाडौं । अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् ।

उनलाई सोमबार राती पुन: मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्यको पछिल्लो अवस्था भने बाहिर आएको छैन ।

यसअघी उनी साउनमा मुटुको धड्कन बढेको कारण  अस्पताल भर्ना  भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved