तोसिमा कार्की

तोसिमाको प्रश्न : स्वास्थ्य मन्त्रालयमा महिलालाई किन विभेद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयमा नयाँ सचिव नियुक्तिमा महिलामाथि विभेद भएको आरोप लगाएकी छन् । उनले संसद्‌मा प्रश्न उठाउँदै वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. सङ्गीता कौशल मिश्रलाई पन्छाएर अर्को व्यक्तिलाई सचिव नियुक्त...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved