सुरक्षा

भाजपा विदेश विभाग प्रमुखसँग गृहमन्त्री लेखकले भने– नेपाल आतङ्कवादविरुद्ध छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बुधबार भेटवार्ता गरेका छन् । नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved