शिक्षा

सरकारसँग भएको नौबुँदे सहमतिलाई शिक्षक महासंघले भन्यो– महत्त्वपूर्ण उपलब्धि

काठमाडौं । नेपालका शिक्षक महासंघले सरकारसँग भएको नौबुँदे सहमतिलाई महत्त्वपूर्ण उपलब्धि भनेको छ । महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक स्टेटमेन्ट जारी गरी शिक्षकको काठमाडौंकेन्द्रित २९ दिन लामो आन्दोलनले सफलता पाएको बताएका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved