राजनीति

एमालेमा क-कसले दिन सक्छन् ओली छोडेर विद्या भण्डारीलाई साथ ?

नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहको समानान्तर गतिविधि बढ्दै गएपछि आन्तरिक शक्ति संरचना र सम्भावित भावी समीकरणको विश्लेषण सुरु भएको छ । २०५४ सालको छैटौँ महाधिवेशनयता करिब ३० वर्षदेखि ओली–भण्डारी एउटै गुटमा मात्र होइन, एकर्काका दृढ सहयोगी थिए ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved