समाचार

अन्तर प्रादेशिक शैक्षिक भ्रमणको अनुभव : घोकेकोभन्दा देखेको सिकाइ दिगो

सुर्खेत । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँच दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ। भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो। कार्यक्रमअन्तर्गत गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा भ्रमण गरिएको थियो। गण्डकीको कास्कीस्थित गण्डकी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved