कोशी

अरुण नदीमा जिप खस्दा तीन घाइते

खाँदबारी । सङ्खुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङ्टारबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको जिप अरुण नदीमा खस्दा तीनजना घाइते भएका छन् । प्रदेश १ ०२ ००२ च ४१०३ नम्बरको बलेरो जीप दुर्घटना हुँदा खाँदवारी नगरपालिका–९ का रमेश राई, मकालु गाउँपालिका–५ का चालक...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved