सरकार

टीआरसी पदाधिकारी सिफारिसको जिम्मा मिश्र नेतृत्वकै समितिलाई दिने निर्णय

काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रकै समितिलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र नेतृत्वकै समितिलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved