७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपालभ्युज

७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ ।  बैठकको निर्णयअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको सरुवा सूची सार्वजनिक गरेको हो ।

सो अनुसार सहसचिव पदम कुमार श्रेष्ठ र दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ ।

यस्तै भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहरी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved