विपद् प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त

नेपालभ्युज

विपद् प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक (सीईओ) मा दिनेश भट्ट नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सीईओमा भट्टको नाम १ नम्बरमा सिफारिस भएको थियो ।

यसअघि प्राधिकरणका सीईओमा अनिल पोखरेल थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved