बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेपालभ्युज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेर अघिमात्रै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले साँझ ५ बजेका लागि  बैठक बस्ने तय भएको जनाएको थियो ।  तर बैठक निर्धारित समयभन्दा करिब साढे २ घण्टा ढिलोगरी सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved