सात रोपनी जग्गामा बनेको आफ्नै घरमा सरे प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नयाँ घरमा सरेका छन्। भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्। यसअघि शिवनगरमा घर भाडामा लिएर बसेका थिए। प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्।
लोकप्रिय (यो साता)
-
१
भेलुबाजेको शंकास्पद मृत्यु, टिकटकमा सँगै लाइभ बस्ने युवतीले कुटेको आरोप !
-
२
पनौती जङ्गलमा वकिल मृत फेला, चार दिनअघि वानेश्वरबाट भएका थिए सम्पर्कविहीन
-
३
१२ को परीक्षा दिएर फर्किरहेकी युवतीमाथि गोली प्रहार, अवस्था गम्भीर
-
४
इलाम-२ मा एमालेलाई सुरुवाती अग्रता
-
५
आफूले समर्थन गरेको उम्मेदवार प्रारम्भिक गणनामा तेस्रो भएपछि हर्कले भने- ‘हिरोको खेल लास्टमा आउँछ’ !
-
६
इलाममा रास्वपाप्रति मतदाता आकर्षित नहुनुका पाँच कारण
-
७
अन्तर्मनको अभिव्यक्ति : यसकारण म माओवादीमा फर्किएँ
न्यूज अपडेट
-
मिसन ८४ मार्फत् एमालेलाई निर्णायक शक्तिमा पुर्याइने छ : अध्यक्ष ओली
-
कसैको दबाब र स्वार्थपूर्ति हुनेगरी करका दर हेरफेर हुँदैनन्: अर्थमन्त्री पुन
-
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव नमानेपछि बाटो ढुकेर हाने गोली
-
वित्तीय तथा डिजिटल बैंकिङ्ग साक्षरतामा अघि बढ्दै ग्लोबल आइएमई बैंक
-
दुबईमा पुनः भारी वर्षा : उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द
-
कोशीमा एमाले : पहिले कार्कीलाई मुख्यमन्त्री बनाउन अग्रसर, अहिले हटाउन हतार
-
‘टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ का विजेताले पाए पुरस्कार
Facebook Comment
Comment