क्यानले घोषणा गर्‍यो एनपीएलको पुरस्कार राशि

नेपालभ्युज

क्यानले घोषणा गर्‍यो एनपीएलको पुरस्कार राशि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा गरेको छ ।

जसअनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउने छन् ।

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved