शिखर धवनले गरे पशुपतिनाथको दर्शन

साथमा ज्ञानेन्द्रदेखि स्वस्तिमासम्म

नेपालभ्युज

शिखर धवनले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आएका भारतका चर्चित क्रिकेटर शिखर धवनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

उनी आइतबार बिहान एनपीएल टिम कर्णाली याक्सका खेलाडीसँगै पशुपतिनाथ दर्शनका लागि गएका थिए ।

धवनसँगै प्रशिक्षक ज्ञानेन्द्र मल्ल र खेलाडीहरू सोमपाल कामी, गुल्शन झा र फेस अफ कर्णाली याक्ससमेत रहेकी अभिनेत्री स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन् ।

धवन कर्णाली याक्समा आबद्ध छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved