जनकपुर बोल्टस्‌को प्रायोजकमा टेक्नो

नेपालभ्युज

जनकपुर बोल्टस्‌को प्रायोजकमा टेक्नो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्टस्‌ले टेक कम्पनी टेक्नोलाई प्रायोजकको रुपमा सम्झौता गरेको छ ।

शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो ।

यस गोल्ड साझेदारीलाई दुबै पक्षले नेपाली खेल र प्रविधि जगतमा नयाँ उर्जाको आगमन र आगामी पुस्तालाई प्रेरणा दिने साझा यात्राको प्रतीकका रुपमा लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved